FAQs Complain Problems

समाचार

सम्बन्ध विच्छेद दर्ता

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र ।
२) अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपि ।
३) पति पत्नीकाे नागरिकताकाे प्रतिलिपि १।१ प्रति
४) केटाकाे स्थायी ठेगाना सम्बन्धीत वडाकाे हुनु पर्ने ।

//