समाचार
जेष्ठ नागरिक परिचय पत्र
लाग्ने समय:
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रसासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) नागरिकताकाे प्रतिलिपि
२) फाेटा २ प्रति
३) निवेदन पत्र