FAQs Complain Problems

समाचार

जग्गा मुल्यांकन सिफारिस | प्रमाणित

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारि
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति लाख रू ५०
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र ।
२) जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ।
३) जग्गाकाे अासपासकाे चलन चल्तीकाे मुल्य प्रक्षेपण ।
४) हालसालै अासपासकाे खरिद विक्री भएकाे भए साे प्रमाण वा सर्जमिन मुचुल्का ।
५) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ।

//