समाचार
घर जग्गा नामसारी सिफारिस
लाग्ने समय:
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन ।
२) निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ।
४) जग्गा धनी प्रमाण पूर्जाकाे प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
६) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
७) कानुनी जटिलता भएकाे देखिएमा कानुनी राय लिर्इनेछ ।