समाचार
जग्गा दर्ता सिफारिस
लाग्ने समय:
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१०००
आवश्यक कागजातहरु:
१) निवेदन
२) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३) चालु अा.व सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
५) फिल्डबुक उतार
६) स्थलगत निरीक्षण प्रतिवेदन
७) जग्गाकाे नापी नक्सा
८) जग्गासँग सम्बन्धीत अन्य प्रमाण कागजातहरू
९) स्थानीय सर्जमिन मुचुल्का