FAQs Complain Problems

समाचार

चौमासिक प्रगति प्रतिवेदन

शिर्षक दस्तावेज
गौरीशंकर गाउँपालिका पशु तथा कृषि शाखाको आयोजनामा आज देखि एकिकृत पशु तथा कृषि घुम्ति शिविर
यस गौरीशंकर गाउँपालिका वार्ड नं ५ मा मस्तिङ काप्ती सामुदायिक स्वास्थ्य इकाई उद्घाटन समारोह मिति २०८१ साल चैत्र २९ गते ।
नमुना वडा समाजबादी कार्यक्रम अन्तर्गत मिति २०८१।०१।१५ गते बिभिन्न अनुदान तथा छात्रवृत्ति का कार्यक्रम
श्रम को सम्मान रास्ट्र को अभियान " कार्यक्रम अन्तर्गत गौरिशन्कर गाउपालिकामा रोजगार सेवा केन्द्र को आयोनामा आज मे १ अन्तर्राष्ट्रिय श्रम दिवस को अवसरमा बृहत् श्रमदान कार्यक्रम
मिति २०८२/02/१० गते शिक्षक तथा कर्मचारीहरु बिच संचालन भएको सूचना प्रविधि सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता /कार्यक्रम
मिति २०८२/02/२१ गते दलित समुदाय प्रतिभा प्रस्फुटन कार्यक्रममा
नमुना समाजबादी कार्यक्रम अन्तर्गत वडा न १ को कार्यलयमा आज बृहत् विशेषज्ञ स्वास्थ्य शिबिर
यस गौरीशंकर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मिति २०८२।०२।३१ गते एस.इ.ई. परीक्षा २०७९, २०८० र वि.इ.ई. परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान कार्यक्रम
आज मिति २०८२।०३।०१ गते गौरीशंकर गाउँपालिका वडा नं. ४ मा रहेको झ्याकु स्वास्थ्य चौकी भवन समुद्घाटन कार्यक्रम
मिति २०८२/०३/०३ गते वडा नं. ७ स्थित मार्बु स्वास्थ्य चौकी भवन र मिति २०८२/०३/०४ गते वडा नं. ६ स्थित लुवाङसा सामुदायिक स्वास्थ्या ईकाई भवन समूद्घाटन तथा योजना तर्जुमा कार्यक्रम

Pages

//