FAQs Complain Problems

समाचार

चौमासिक प्रगति प्रतिवेदन

शिर्षक दस्तावेज
गौरीशंकर गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा स्वास्थ्यकर्मीहरुलाई आयोजना गरिएको २ दिने PAMS-V2 सम्बन्धि तालिम मिति २०८२ मंसिर २८ र २९ गते पालिकाको सभाहलमा सफलतापूर्वक सम्पन्न भयो।
लाभग्राही छनौट गरिएको सूचना । PDF icon लाभग्राही छनौट.pdf
मिति २०८२।०८।२३ देखि २५ गते गौरीशंकर गाउँपालिका वडा न ९ छ्योत छ्योत छोरोल्पा स्थापना सम्बन्धी छलफल कार्यक्रम पदमार्ग व्यवस्थापन, दररेट निर्धारण तथा चेकपोष्ट स्थापना सम्बन्धि छलफल कार्यक्रम ।
मिति २०८२/०८/२४ गते समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CB-IMNCI) कार्यक्रमको स्थलगत अनुशिक्षण(On -Site Coaching) गौरीशंकर गा.पा वड़ा नं. ९ सिमीगाउँ स्थित गौरीशंकर स्वास्थ्य चौकीमा सम्पन्न गरियो ।
स्वास्थ्य संस्थामा नियमित रुपमा गर्भ जाँच गराएका , स्वास्थ्य संस्थामा प्रसुती गराएका र २०८२ साउन महिना पछि सुत्केरी भएका यस पालिका, बहुक्षेत्रिय पाेषण कार्यक्रम द्वारा सञ्चालित सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत भाले र पाेषिलाे खानेकुरा वितरण कार्यक्रम
लिसोघारी खानेपानी सम्बन्धि सूचना । PDF icon Document 44.pdf
गौरीशंकर गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को अन्तिम पदक तालिका विवरण PDF icon सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को पदक तालिका 1.pdf
मिति २०८२ साल मंसिर २२ गते गौरीशंकर गाउँपालिकाका अध्यक्ष श्री विश्वास कार्कीज्यूको अध्यक्षता एवं यस पालिकाको उपाध्यक्ष श्री उमा लुङ्गेली मगर शेर्पाज्यूको विशेष अतिथिमा प्रथम गौरीशंकर गाउँपालिका अन्तर माध्यमिक विद्यालय छात्र ७ ए साइड फुटबल प्रतियोगिता
गौरीशंकर गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन
मिति २०८२ साल मंसिर १८ गते गौरीशंकर गाउँपालिकाका अध्यक्ष श्री विश्वास कार्कीज्यूको अध्यक्षता एवं रास्ट्रिय सभा सदस्य माननीय घनश्याम रिजालज्युको प्रमुख आतिथ्यता गौरीशंकर गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको

Pages

//