FAQs Complain Problems

समाचार

चौमासिक प्रगति प्रतिवेदन

शिर्षक दस्तावेज
गौरीशंकर गाउँपालिका शिक्षा शाखाको आयोजनामा मिति २०८२ साल माघ २१ गतेदेखि २८ गतेसम्म गाउँपालिकाभित्रका विद्यालयहरूका शिक्षकहरूका लागि MGML सम्बन्धी शिक्षक तालिम कार्यक्रम श्री नवज्योति आधारभूत विद्यालयमा सफलतापूर्वक सञ्चालन भई सम्पन्न भएको छ।
गौरीशंकर गाउँपालिका, स्वास्थ्य शाखाको आयोजनामा मिति २०८२ साल माघ २८ गते पूर्ण खोप सुनिश्चितता दिगोपना कार्यक्रम अन्तर्गत सूक्ष्म योजना तर्जुमा गोष्ठी तथा HPV खोप अभियान अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको सभा हलमा सफलतापूर्वक सम्पन्न भएको छ।
सामुदायिक बिउ बैंक सुदृढिकरण कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना । PDF icon सामुदायिक बीउ बैंक सुढृढिकरणको सूचना.pdf
प्रदीप बोहरा
लाभग्राही छनौट गरिएको सूचना ।
झ्याँकु पुरानागाउँ खानेपानी सम्बन्धि सूचना ।
कृषि सम्बन्धि १ दिने स्थलगत घुम्ती तालिम।
खानेपानी सम्बन्धी सूचना।
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।
गौरीशंकर गाउँपालिका, स्वास्थ्य तथा बहुक्षेत्रिय पोषण शाखाको आयोजनामा मिति २०८२ साल माघ १४ गतेका दिन आधारभूत तह (कक्षा ६-८) स्तरीय पोषण सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा झ्याँकु ४ मानेडाँडा मा.वि. मा सम्पन्न भयो।

Pages

//